एयर एसियाको विमान ५ घन्टादेखि सम्पर्कविहीन
|
१३ पुस, काठमाडौं । इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान झण्डै ५ घन्टादेखि सम्पर्कविहीन भएको छ ।

एयर एसियाले पनि विमानसँगको सम्पर्क टुटेको बताएको छ । साथै खाेजी सुरू भएको बताएको छ ।
0 comments
Write Down Your Responses