आजबाट चलचित्र “बिधुवा’ रिलिज भएको छ ।

आजबाट चलचित्र “बिधुवा’ रिलिज भएको छ ।
______
यदी तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुजेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “बिधुवा’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट देशका प्रमुख सिनेमा घरमा नेपाली कथानक चलचित्र “बिधुवा’ रिलिज भएको छ ।मनोज श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘बिधुवा’ मा सोनु घिमिरे, दिलिप रायमाझी, विद्या कार्की , निर्देशक मनोज श्रेष्ठ लगायतको मुख्य भूमिकामा रहेका छन् ।विधुवाको शिर्ष भूमिकामा देखिएकी सोनुको यो पहिलो फिल्म हो । सोनुका बुवा मान बहादुर घिमिरेले ‘विधुवा’ कथा लेखेका हुन् । चलचित्रमा गीत शंकर अधिकारी र प्रकाश लाल श्रेष्ठको, संगीत विकास चौधरीको, नृत्य विवेक थापाको, द्वन्द्व हिमाल केसीको, छायांकन दिपक परियारको, सम्पादन अभिषेक पौडेलको रहेको छ ।



, ,

0 comments

Write Down Your Responses