झन् उत्तेजक बन्दै - छात्ती निकै खुल्ला भएको ब्लाउज लागाएकी ज्योतीले
|
टोक्यो । ‘जिम्मालबाकी छोरी’ भन्दै स्टेज कार्यक्रममा आफ्ना उत्तेजक हर्कत देखाएर चर्चामा आएकी लोकगायिका ज्योती मगर झन हौसिएकी छिन् ।
स्वदेशभित्रका केही कार्यक्रममा ज्योतीको उत्तेजक हाउभाउप्रति बिरोध दर्शकले तत्कालै बिरोध जनाए पनि ज्योतीले त्यसलाई केही फरक पारेको छैन् ।

तर, ज्योतीले टोक्योका दर्शकबाट बिरोधको सामना गर्नु परेन् । उनको हाउभाउ देखेर पाको उमेरका दर्शकले नाक खुम्चाए पनि तन्नेरीहरुले राम्रैसित जोस भरिदिए ।
सुरुमा मगर भेषभुषामा स्टेजमा उत्रेकी ज्योती निकै सभ्य रुपमा प्रस्तुत भएकी थिइन् । केही गीत गाएर स्टेजवाट बाहिरिएकी ज्योति दास्रो पटक भने विल्कुल भिन्न गेटअपमा प्रस्तुत भइन् ।
छात्ती निकै खुल्ला भएको ब्लाउज लागाएकी ज्योतीले लेहंगा लगाएकी थिएन्, उनको पोशाक हेर्दा लग्थ्यो उनी केबल तीघ्रा देखाउन चाहन्छिन् । कार्यक्रमा गायक सुगम पोखरेलले पनि विभिन्न गीत प्रस्तुत गरेका थिए ।

पश्चिमाञ्चल दृष्टिबिहीन बिद्यार्थीको सहयोगार्थ बलेवा सेवा समाज जापान र अन्तराष्ट्रिय नेपाली समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा ज्योतीले केही चर्चित गीत गाएकी थिइन् ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस
0 comments
Write Down Your Responses