नीता ढुंगाना कसलाई रिलमा के भन्दै छिन् [भिडियो सहित]
|

आफ्नो मान्छे नामक म्युजिक भिडियोमा नायिका नीता ढुंगाना र राज केसीले अभिनय गरेका छन् । प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा रहेको उक्त गीतमा गायत्री थापाको शब्द रहेको छ । आफ्नो मान्छे एल्बममा समावेश उक्त गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । सुमन अधिकारीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।
0 comments
Write Down Your Responses